हास्यकलाकार ‘तक्मे बुढा’ छोरीको बुवा बने
- dainiksamaj
- २०७८ मंसिर २३, बिहीबार
काठमाडौं । हास्यकलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ छोरीको बुवा बनेका हुन् ।
काठमाडौंको एक अस्पतालमा विल्सनकी श्रीमती सरिना लामाले छोरीको जन्म दिएकी हुन् ।
विल्सनले आफ्नो छोरीको नाम सभ्यता राई राखेका छन् ।
२०७६ भदौमा विवाहको खबर सार्वजनिक गरेका राई र तामाङले २०७५ फागुनमा परम्परागत विधिबाट विवाह गरेका थिए ।
उनले सामाजिक सञ्जालबाट तस्वीर सेयर गर्दै आफ्ना शुभेच्छुकमाझ खुसी साटेका छन् ।
Post Views: 0
- समानुपातिकमा रास्वपाले ५१ लाख मत पाउँदा अन्य दलले कति पाए ?
- ‘मेरी छोरी मान्या’बालकथा सङ्ग्रहको विमोचन
- कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
- बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
लोकप्रिय
-
बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
२०८२ फाल्गुन २६, मंगलवार -
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार -
कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
२०८२ फाल्गुन २६, मंगलवार


प्रतिकृया दिनुहोस्