९ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
- dainiksamaj
- २०७८ पुष १९, सोमबार
-
450 Shares
काठमाडौं । छोटे समयका लागि लोन’ को रुपमा सरकारले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले ९१ दिनका लागि ९१० करोड ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकका अनुसार भोलि अर्थात् पुस २० गतेदेखि जारी हुने उक्त बिल आगामी चैत २२ गते परिपक्व (म्याचुरिटी) हुनेछ ।
इच्छुक लगानीकर्ताहरूले आज, पुस १९ गते दिउँसो २ बजेभित्र बिल खरिदका लागि विद्युतीय माध्यम (अनलाइन) मार्फत राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् । यद्यपि, कुल रकमको १५ प्रतिशत रकम भने प्रतिस्पर्धामा नभई आन्तरिक लगानीका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ ।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार -
भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
२०८३ भाद्र २०, शनिबार -
बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
२०८३ भाद्र २३, मंगलवार -
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
२०८३ भाद्र २४, बुधबार -
नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
२०८३ भाद्र २२, सोमबार


प्रतिकृया दिनुहोस्