स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सामग्री हस्तान्तरण

 

प्रतीमान–नीमा मेमोरियल फाउण्डेशन भैरहवाका प्रतिनिधिबाट दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका लागि दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्लाई अक्सिजन कन्स्टे«टर, सिलिण्डरसहितका सामग्री प्रदान । फाउण्डेशनले प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । तस्वीर ः दीपक बोहरा,रासस

लोकप्रिय