बुढानिलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल लेनदेन गरिरहेको अवस्थामा पक्राउ
- dainiksamaj
- २०७८ श्रावण २३, शनिबार
-
550 Shares
काठमाण्डौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढानिलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेललाइ रंगेहात पक्राउ गरेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेलाई नगरपालिका नजिकैकाे कन्सल्टेन्सीमा लेनदेन गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
अहिले प्राविधिक पौडेललाई होटल सब्रिनामा राखेर अनुसन्धान गरी मुचुल्का उठाउने कार्य भैरहेको श्रोतले बताएको छ ।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार -
भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
२०८३ भाद्र २०, शनिबार -
बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
२०८३ भाद्र २३, मंगलवार -
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
२०८३ भाद्र २४, बुधबार -
नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
२०८३ भाद्र २२, सोमबार


प्रतिकृया दिनुहोस्