आरोप पुष्टि गर्न प्रधानमन्त्रीलाई रास्वपाको चुनौती
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई मानव तस्करीको मुद्दा प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ।
रास्वपा उपसभापति डीपी अर्यालले ‘उपसभामुख मानव तस्कर भएको प्रमाणित गर्नुस्’ भन्दै संसदमा उठाएको विषय पुष्टि गर्ने बताएका छन्।


प्रतिकृया दिनुहोस्