राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- dainiksamaj
- २०८० चैत्र ३०, शुक्रबार

काठमाडौं । राष्ट्रियसभा बैठक आज (शुत्रबार) बस्दैछ । संघीय संसद भवनमा बस्ने बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका शंसोधन माथि छलफल गरियोस्’ र सो ‘शंसोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
Post Views: 248
- महिला सशक्तिकरणको आवश्यकः सांसद सापकोटा
- पाकिस्तानका बौद्ध सम्पदाहरु काठमाडौंमा सार्वजनिक
- क्यानडालाई भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
- ड्रोन परीक्षण गर्दा संसद भवनमाथि
- दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
- द इन्साइट भिजन सेकेन्डरी स्कुलद्वारा सावित्रा भण्डारीसहित १० खेलाडीलाई नगद र छात्रवृत्ति
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
लोकप्रिय
-
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार -
गोमालाई मीनबहादुर दम्पतीको सहयोग
२०८२ असार १९, बिहीबार -
अचानक ठाडो खोला बर्सियो
२०८२ असार १९, बिहीबार -
झुठा समाचार प्रकाशित गरेर भ्रम फैल्याइएको भन्दै मेलम्ची नगरपालिकाद्वारा खेद व्यक्त
२०८२ असार २१, शनिबार -
दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
२०८२ असार २७, शुक्रबार

प्रतिकृया दिनुहोस्