देशभर विद्युत आपूर्तिमा समस्या, यस्तो छ कारण
- dainiksamaj
- २०८२ जेष्ठ २, शुक्रबार
काठमाडौं । बिहीबार साँझ देशभर विद्युत आपूर्तिमा समस्या देखिएको छ ।
ढल्केबर–मुजफ्फपुर चार सय केभी प्रसारण लाइन सर्ट भएर पटक पटक विद्युत अवरुद्धको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत अहिले पनि आउने र जाने भइरहेको छ ।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सबस्टेशनमा समस्या हुँदा देशभर विद्युतको समस्या भएको बताएका छन् । लाइन सर्ट भएर भारतबाट विद्युत् आउन बन्द भएपछि देशभर एकैपटक विद्युत अवरोध भएको उनले जानकारी दिएका छन् । प्राधिकरणले यसको स्थायी समाधान गर्न केही समय लाग्ने बताएको छ ।
Post Views: 371
- शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का
- अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
- कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
- बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
- चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
- एमाले केन्द्रीय सदस्यमा पाण्डे र मैनााली उम्मेदवार, प्रतिनिधि चयनलाई लिएर आन्तरिक आलोचना तिब्र
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
लोकप्रिय
-
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
२०८२ मंसिर २३, मंगलवार -
चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
२०८२ मंसिर २३, मंगलवार -
बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
२०८२ मंसिर २३, मंगलवार -
कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
२०८२ मंसिर २३, मंगलवार


प्रतिकृया दिनुहोस्