प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि दुबै सदनमा जवाफ दिँदै

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि दुबै सदनमा जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदको दुबै सदनमा आज जवाफ दिँदै छन् ।

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १ः१५ बजेदेखि बस्ने तालिका छ । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बैशाख २२ गतेदेखि लगातार छलफल भएको थियो ।

 

लोकप्रिय