सन्दीपसहित पाँच खेलाडी रिटेन
काठमाडौं । विराटनगर किंग्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सन्दीप लामिछानेलाई मार्की र कप्तानको रूपमा रिटेन गरेको छ भने रिटेन हुने अन्य खेलाडीमा यु–१९ नेपाली राष्ट्रिय टोलीका कप्तान नरेन भट्ट, लोकेश बम, बसिर अहमद, प्रतिश जिसी र सुवास भण्डारी रहेका छन् ।
सन्दीपसहित पाँच खेलाडीलाई रिटेन गरेको छ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनी अक्सन हुनुअघि फ्रेन्चाइज टोलीले धमाधम खेलाडी रिटेन र रिलिज गर्न थालेका हुन् ।


प्रतिकृया दिनुहोस्