सम्पत्ति विवरण बुझाउन निर्देशन
- dainiksamaj
- २०७८ श्रावण ११, सोमबार
-
820 Shares
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन हेलम्बु गाउँपालिकाले निर्देशन दिएको छ । गाउँपालिकाकाले आज सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारीले आव २०७७÷७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २९ गतेसम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन निर्देशन दिएको हो ।
प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारका नामको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्ने कानूनी प्रावधान रहेकाले त्यसै अनुसार निर्देशन दिइएको गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले जानकारी दिनुभयो ।
–––
- मध्यपुर थिमि नगरपालिकाद्वारा करदातालाई विभिन्न करमा छुट, असोज मसान्तसम्म लाभ लिन आग्रह
- महालक्ष्मी नगरपालिकामा चिनियाँ भाषा कक्षा सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान
- महँगी, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग
- माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
- बाह्र मगराँतको क्षेत्रमा आर्थिक व्यवस्थापन, जीवन पद्धतिको सञ्चालन गर्न बनेको साझा संस्था ‘‘मगर भेजा’’ होः अध्यक्ष खिमबहादुर थापा मगर
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
लोकप्रिय
-
माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
२०८३ आश्विन २७, मंगलवार -
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
२०८३ आश्विन २०, मंगलवार -
डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
२०८३ आश्विन २५, आईतवार -
ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
२०८३ आश्विन २५, आईतवार -
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
२०८३ आश्विन २०, मंगलवार

प्रतिकृया दिनुहोस्