प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास नवस्न सर्वोच्चको आदेश
- dainiksamaj
- २०७८ भाद्र १७, बिहीबार
काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास नवस्न अन्तरिम आदेश दिएको छ ।
बिहीबार (आज) न्यायाधीश हरि फुयालको एकल इजलासले यस्तो आदेश दिएको हो ।
संविधानबमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमा आज फुयालको इजलासमा सुनुवाइ भएको थियो ।
अधिवक्ता गणेश रेग्मीद्वारा दायर रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानविपरीत हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ ।
Post Views: 333
- विराटनगर किंग्सलाई कर्णालीले ७ रनले हरायो
- कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्दै विराटनगर किंग्स
- सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी तिन वटै खेलमा पराजित
- सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्दै लुम्बिनी
- लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक
- एनपिएलमा कर्णालीको पहिलो जित, चितवनलाई ६ विकेटले हरायो
- चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य
- सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित
- विरुवा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै
लोकप्रिय
-
जनकपुरको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स माथि सानदार जित
२०८१ मंसिर २०, बिहीबार -
फेदीखोलाको बाँगेफड्के स्वास्थ्य चौकीको नयाँ भवनको उद्घाटन
२०८१ मंसिर १४, शुक्रबार -
कालीगण्डकी खेलकुद महोत्सव सम्पन्न
२०८१ मंसिर १७, सोमबार -
कर्णाली विरुद्ध जनकपुरको सानदार जित, लगातार दोस्रो जित सहित शिर्ष स्थानमा
२०८१ मंसिर १७, सोमबार -
लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक
२०८१ मंसिर २१, शुक्रबार
प्रतिकृया दिनुहोस्