सरकारी कार्यालयका कर्मचारीलाई खाजा खान आधा घण्टा समय

सरकारी कार्यालयका कर्मचारीलाई खाजा खान आधा घण्टा समय

काठमाडौं देशैभरका सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार रातिफेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन्

एक घण्टाबाट घटाएर आधा घण्टा बनाएको जानकारी उनले दिएका छन् खाजा खाने समय दिउँसो :३० बजेदेखि बजेसम्म कायमगरिएको

सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको ’, उनले लेखेका छन्, ‘खाजा पनि खानुपर्छ तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन

प्रधानमन्त्री ओलीले नयाँ नियम उल्लंघनगरेको भेटिएहेलो सरकारमार्फत उजुरी दिन आग्रह गरेका छन्  

लोकप्रिय