सुनको मुल्य तोलामा १ हजार रुपैयाँले घट्यो

सुनको मुल्य तोलामा १ हजार रुपैयाँले घट्यो

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउमा गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ६५ हजाररुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो ।

लोकप्रिय