सुनको मूल्य तोलामा ४ सयले घट्यो

सुनको मूल्य तोलामा ४ सयले घट्यो

काठमाडौं आज नेपाली बजारमा सुनको मूल्य तोलामा सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार मंगलबार प्रतितोला लाख ६२ हजार सय रुपैयाँ रहेको सुनको मूल्य आज लाख ६२ हजार सय कायम भएको

कात्तिक १५ गतेयता सुन हजार सय रुपैयाँले घटेको हो। कात्तिक १५ गते सुनको मूल्य प्रतितोला लाख ७१ हजार रुपैयाँ थियो यस्तै आज भने चाँदीको मूल्य बढेको मंगलबार प्रतितोला १९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९४० रुपैयाँमा कारोबारभइरहेको

लोकप्रिय