भूकम्पले भत्काएका निजी आवास पुनर्निर्माण आजदेखि

भूकम्पले भत्काएका निजी आवास पुनर्निर्माण आजदेखि

काठमाडौं सरकारले विभिन्न समयमा भूकम्पले भत्काएका निजी आवासको पुनर्निर्माण बुधबारबाट शुरु गर्दैछ माघ गते राष्ट्रिय भूकम्प सुरक्षादिवस पारेर सरकारले निजी आवास पुनर्निर्माण शुरु गर्न लागेको हो  

पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटी भूकम्प प्रभावितको निजी आवासनिर्माणबाट पुनर्निर्माण शुरु गर्ने जानकारी दिएको प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले केही वर्षयता नेपालका विभिन्नस्थान केन्द्रबिन्दु हुँदै भूकम्प जाँदा कैयौँ घरबारविहीन हुन पुगेकाले उनीहरूको निजी आवास पुनर्निर्माण अत्यावश्यक रहेको बताए  

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आइतबार बसेको सोह्रौँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१सालको मनसुनजन्य विपतपश्चात्को पुनर्निर्माण तथा पुन: स्थापनाका लागि योजना स्वीकृत गरेसँगै पुनर्निर्माण शुरु गर्ने बाटो खुलेको हो भूकम्प तथा मनसुनी विपतबाट एक लाख १५ हजार ५५८ घरधुरी निजी आवास पुनर्निर्माण गर्नुपर्ने देखिएको  

यसअघि  २०७९ साल कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिका केन्द्रबिन्दु भएर . म्याग्निच्यूडको भूकम्प गएको थियो उक्तभूकम्पले डोटीसहित अछाम, बझाङ, बाजुरा डडेलधुरामा जनधन क्षति गरेको थियो भूकम्पका कारण जनाको मृत्यु हुनुका साथैअन्य आठ जना घाइते भएका थिए  

डोटी भूकम्पका लाभग्राहीसँग स्थानीय पालिकाको वडाले सम्झौता गरेपछि पुनर्निर्माण प्रक्रिया शुरु भएको घोषणा गरिने छ। क्षतिकोविस्तृत आँकलन नभएका क्षेत्रमा पनि सोही दिनदेखि विस्तृत विवरण सङ्कलन शुरु हुनेछ

डोटी भूकम्पले पाँच जिल्लामा कुल नौ हजार ६८२ घरधुरी प्रभावित भएको हालसम्मको विवरण , जसअनुसार डोटीमा एक हजार३६५, अछाममा पाँच हजार ५४१, बझाङमा एक हजार ७४०, बाजुरामा ९५०, डडेलधुरामा ८६ घर प्रभावित छन् कुलमध्ये दुई हजार६२७ घरधुरी पुनर्निर्माण गर्नुपर्ने, हजार ६२४ घरधुरी प्रबलीकरण गर्नुपर्ने ४२० घरधुरी केही गर्नु नपर्नेमा परेका छन् तथापि पछिगएका भूकम्पले तिनमा क्षति पुर्‍याएको पाइएमा पुनर्वर्गीकरणमा पारिने जनाइएको

लोकप्रिय