भक्तपुर कांग्रेस सभापतिमा दुर्लभ थापा विजयी
- dainiksamaj
- २०७८ मंसिर १४, मंगलवार
काठमाडौं । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाममा थापाले सभापतिका अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गरेका हुन् ।
पार्टीमा संस्थापन निकट थापाले ५५५ मत प्राप्त गरे भने कवेले ४४२ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । थापा यसअघि पनि जिल्ला सभापति नै थिए । १३ औं महाधिवेशनमा पनि जिल्ला सभापति पदमा थापा र कवेबीच नै प्रतिस्पर्धा भएको थियो । कवे संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।
Post Views: 499
- शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का
- अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
- कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
- बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
- चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
- एमाले केन्द्रीय सदस्यमा पाण्डे र मैनााली उम्मेदवार, प्रतिनिधि चयनलाई लिएर आन्तरिक आलोचना तिब्र
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
लोकप्रिय
-
चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
२०८२ मंसिर २३, मंगलवार -
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
२०८२ मंसिर २३, मंगलवार -
बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
२०८२ मंसिर २३, मंगलवार -
कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
२०८२ मंसिर २३, मंगलवार


प्रतिकृया दिनुहोस्