देशैभरका सहकारीको ८७ अर्ब बढि अपचलन भएको संसदीय समितिको ठहर

देशैभरका सहकारीको ८७ अर्ब बढि अपचलन भएको संसदीय समितिको ठहर

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले देशभरका ४० वटा सहकारीबाट ८७ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको छ ।

समितिले साढे तीन महिना लगाएर अध्ययन अनुसन्धान गरेको समितिले आज (सोमबार)को बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिएर संसदमा बुझाउन लागिएको हो । प्रतिवेदनमा समितिका सबै सदस्यले हस्ताक्षर गरेका छन् । प्रतिवेदनमा १८ वटा परिच्छेदहरु रहेका छन् ।

लोकप्रिय