मौसममा सुधार आए संगै देशैभरका सबै विमानस्थल खुला, नियमित उडान सुचारु
- dainiksamaj
- २०८१ आश्विन १३, आईतवार
-
430 Shares
काठमाडौँ । तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित भएको छ । बिहीबार केही विमानस्थलमा उडान हुन सकेको थिएन ।
मौसमका कारण शुक्रबार र शनिबार भने अधिकांश विमानस्थल ठप्प रहे । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल आन्तरिक उडानको ३० प्रतिशत मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ ।
आज आइतबार भने देशका सबै विमानस्थल खुलेका छन् । हुस्सुका कारण बिहान केही बेर उडान प्रभावित भए पनि ९ बजेदेखि भने सबै विमानस्थलमा नियमित उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्