बडीमालिका दर्शनका लागि जाँदै राष्ट्रपति पौडेल

बडीमालिका दर्शनका लागि जाँदै राष्ट्रपति पौडेल

सुर्खेत राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् बुधबार अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराजजोशी, मुख्यमन्त्री यामलाल कँडेल नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए

प्रदेश प्रमुख मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए उनले आज बिहानबडीमालिका दर्शनका लागि जाने कार्यक्रम रहेको

बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको भ्रमणटोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन् राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रमरहेको

लोकप्रिय