अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित लगभग सुनिश्चित
- dainiksamaj
- २०८१ कार्तिक २१, बुधबार
-
520 Shares
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम जित नजिक पुगेका छन् । उनको जित लगभग सुनिश्चित देखिएको छ । अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। उनले अहिलेसम्म २६७ प्राप्त गरिसकेका छन् ।
प्रतिस्पर्धी मानिएका सात राज्यमध्ये तीन वटामा उनले जित हासिल गरिसकेका छन् भने बाँकी चार राज्यमा पनि उनी अगाडि छन् । रिपब्लिकन उम्मेदवार ट्रम्पले मतगणना सुरू भएदेखि नै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै आएकी थिए ।
ट्रम्प अहिले पपुलर मतमा पनि अगाडि छन् । ट्रम्पले ६ करोड ८४ लाख मत पाउँदा ६ करोड ३२ लाख मत प्राप्त गरेकी छन् । तर अमेरिकामा पपुलर मतले नभई इलेक्टोरल मत प्राप्त गर्नुपर्छ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्