इजरायलको राजदूतमा पण्डित नियुक्त

इजरायलको राजदूतमा पण्डित नियुक्त

काठमाडौँ । इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त भएका छन् । नेपालको संविधानअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

लोकप्रिय