झापामा सीमास्तम्भ मर्मत शुरु

झापामा सीमास्तम्भ मर्मत शुरु

झापा झापामा नेपालभारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत शुरु भएको  नेपालभारतबाउन्ड्री वर्किङ ग्रुपको निर्णानुसार नेपालकातर्फबाटमर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर गण, झापाका गणपति सशस्त्र प्रहरीउपरीक्षक कविन्द्र राईले जानकारी दिए मेचीनगनर नगरपालिका१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५१२ बाट मर्मतथालिएको उनले बताए  

झापामा भारतसँग नेपालको सीमा जोडिएको १४४. किलोमिटर क्षेत्रअन्तर्गत रहेका १०७ सीमास्तम्भ मर्मतसम्भार गरिनेछ सशस्त्रप्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीकोउपस्थितिमा सीमास्तम्भ मर्मत शुरु गरिएको हो  

सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले जोरनम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत हुँदै आएको

लोकप्रिय