संसद बैठक अपरान्ह १ बजे बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

संसद बैठक अपरान्ह १ बजे बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक अपरान्ह १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनुहुनेछ ।

लोकप्रिय