प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ ।आजको बैठकमा आर्थिक बर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल आज सकिदैछ । त्यस्तै आज अर्थमन्त्री विष्णु पौडेलले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची समेत रहेको छ ।

 

लोकप्रिय