पेट्रोलियम पदार्थको मूल्यमा वृद्वि

पेट्रोलियम पदार्थको मूल्यमा वृद्वि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आईतबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

मुल्य बढेपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४३ भएको निगमले जनाएको छ ।

लोकप्रिय