ग्वार्को ओभरपास उद्घाटन

ग्वार्को ओभरपास उद्घाटन

काठमाडौं । लललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीद्दारा उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको हातबाट  उद्घाटन गरेका हुन् ।

उक्त्त परियोजना दुई वर्षभित्र गरिसक्नुपर्नेमा पटक पटक म्याद थप गरी पुरा गर्नको लागि चार वर्ष लागेको थियो ।

प्रधानमन्त्री ओलीले विकासको गतिलाई सरकारले चौतर्फी ढंगबाट अगाडि बढाउँदै आइरहेको बताएका छन् । अब देश दुर्गमबाट सुगममा परिवर्तन भईरहेको बताए ।

लोकप्रिय