थापा सडक विभागमा पुन महानिर्देशक बने
- dainiksamaj
- २०७९ जेष्ठ २५, बुधबार
-
340 Shares
काठमाडौं । सडक विभागको महानिर्देशकमा पुनः अर्जुनजंग थापा नियुक्त भएका छन् । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै थापा पुनः महानिर्देशक नियुक्त भएका हुन् ।
विभागका योजना महाशाखा प्रमुख तथा निमित्त महानिर्देशक शिव नेपाल र एडीबी निर्देशनालय प्रमुख अर्जुनबाबु ढकाल पनि महानिर्देशकको दावेदार थिए ।सापकोटाले अवकास पाएपछि पुनः थापाले महानिर्देशक बन्ने अवसर पाएका हुन् ।
विभागको रोलक्रमअनुसार नेपाल अघि भएपनि थापा सडक विभागमा दोस्रो कार्यकाल महानिर्देशक बनेका छन् ।गत पुसमा महानिर्देशक रहेका थापालाई मन्त्रालयमा सरुवा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सापकोटालाई महानिर्देशक बनाएकी थिइन् ।
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
- युवाकवि मोतीराम भट्टको १सय ६१औ जयन्ती मनाइयो
- रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन
- नेपाली नागरिकहरूले आगमन तथा प्रस्थानसम्बन्धी विवरण नागरिक एफबाट प्राप्त गर्न सकिने
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
नेपाली नागरिकहरूले आगमन तथा प्रस्थानसम्बन्धी विवरण नागरिक एफबाट प्राप्त गर्न सकिने
२०८३ भाद्र २६, शुक्रबार -
रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन
२०८३ भाद्र २९, सोमबार -
नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
२०८३ आश्विन २, शुक्रबार


प्रतिकृया दिनुहोस्