विश्वकप छनोटमा माल्टाको पोस्टमा नेदरल्यान्ड्सको ८ गोल
- dainiksamaj
- २०८२ जेष्ठ २८, बुधबार
-
470 Shares
काठमाडौं । युरोपेली राष्ट्रको विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले माल्टामाथि सनसनीपूर्ण जित निकालेको छ।
समूह ‘जी’को खेलमा नेदरल्यान्ड्सले माल्टालाई ८–० गोलले हराएको हो। सो खेलमा मेम्फिस डिपेले दुई गोल गरेका थिए। हेलसिन्कीमा भएको सो खेलमा पाएको कठिन जित सहित फिनल्यान्ड समूहको शीर्ष स्थानमा पुगेको छ। फिनल्यान्डको चार खेलमा सात अङ्क बनाएको छ भने नेदरल्यान्ड्सको दुई खेलमा ६ अङ्क छ। पोल्यान्डले पनि तीन खेलमा ६ अङ्क बनाएको छ। लिथुवानियाको तीन खेलमा दुई तथा माल्टाको चार खेलमा मात्र एक अंक छ।
- मार्वलस र रेडियन्ट सेमिफाइनलमा
- डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था
- राज्य आफैँ ‘सफ्टवेयर डेभलपर’ बन्दा जोखिम
- बैंकिङ निर्णयमा फौजदारीकरण नगर्न सिबिफिनको आग्रह
- नाडा अटो शोमा Sierra.ev: भव्य सार्वजनिक हुँदै
- तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
- सुकेधारा स्थित ‘एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
- टाटा कार्निभलको चौथो संस्करण, पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने
- सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमको सुरुवात, रोल्पाका बाढी पहिरो पीडितलाई एक लाख सहयोग
- जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
लोकप्रिय
-
मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
२०८३ श्रावण ३०, शनिबार -
जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
२०८३ श्रावण ३१, आईतवार -
गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
२०८३ श्रावण २८, बिहीबार


प्रतिकृया दिनुहोस्