काठमाडौँमा सुर्तिजन्य पदार्थ बिक्रीमा रोक, अनुगमनमा नगर प्रहरी परिचालन
- dainiksamaj
- २०८० मंसिर २८, बिहीबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज (बिहीबार) देखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । जसको अनुगमनका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ ।
बुधवार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।
Post Views: 258
- बैंकिङ्ग अपराधः कानुनको छायामा मौलाउँदै गएको विश्वासको संकट
- झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
- सहिद पार्कमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
- पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ऐतिहासिक, वैचारिक र समसामयिक महत्व
- कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
- जिल्ला अदालतका लागि २० जना न्यायाधीश सिफारिस-शिशिरकुमार यादव पहिलो नम्बरमा
- नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
- सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
- भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
- नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने
लोकप्रिय
-
भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
२०८२ पुष २१, सोमबार -
बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
२०८२ पुष २०, आईतवार -
सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
२०८२ पुष २३, बुधबार -
कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
२०८२ पुष २५, शुक्रबार -
झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
२०८२ पुष २८, सोमबार


प्रतिकृया दिनुहोस्