देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी
- dainiksamaj
- २०७८ श्रावण १२, मंगलवार
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको छ
प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको जानकारी दिए ।
Post Views: 2,419
- सिन्धुलीका श्रेष्ठलाई श्रममन्त्री बनाउन महासंघको माग, श्रम नबुझेकोले मन्त्रालय चलाउन नसक्ने महासंघको दाबी
- झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
- जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
- महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
- उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
- निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको आह्वान !
- संकट छल्न समयमै निर्वाचन
- महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो
- वाईसीएलले बनायो १० हजारको सक्रिय फोर्स, जेन–जी आन्दोलनको नाममा आक्रमण भए प्रतिकार गर्ने
- तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने
लोकप्रिय
-
झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
२०८२ कार्तिक १६, आईतवार -
महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
२०८२ कार्तिक १६, आईतवार -
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
२०८२ कार्तिक १६, आईतवार -
जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
२०८२ कार्तिक १६, आईतवार


प्रतिकृया दिनुहोस्