नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला
- dainiksamaj
- २०८१ भाद्र ६, बिहीबार
काठमाडौं । सरकारले टिकटक माथि लागेको प्रतिवन्द खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको हो । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।
Post Views: 109
- नेपाल प्रहरीले खुलायो इन्स्पेक्टर र असईको भर्ना
- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
- साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छः मन्त्री भण्डारी
- साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
- चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
- पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, आवत जावतमा सकस
- People’s attraction to Maoist Centre increases: Dahal
- उपसभामुख विरुद्ध एकजुट गठबन्धनः प्रथामिकताका हजारौँ क्षेत्रहरु छायाँमा, राजनीतिक आरोप प्रत्यारोपमै सिमित संसद
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
कांग्रेस नेता राणाद्वारा नगरकोटीलाई आर्थिक सहयोग
२०८१ भाद्र २२, शनिबार -
ओलम्पिकमा कास्य पदक विजेता पलेशालाई भव्य स्वागत
२०८१ भाद्र १९, बुधबार
प्रतिकृया दिनुहोस्