टिआरसी सम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिनआयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।
बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयकप्रमाणीकरण गरेका हुन् ।
संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयकपेस भएको थियो ।


प्रतिकृया दिनुहोस्