दाङमा बँदेलको आक्रमणबाट एक जना घाइते
- dainiksamaj
- २०८१ भाद्र १९, बुधबार
-
410 Shares
दाङ । दाङमा बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको बबई गाउँपालिका वडा नम्बर ७ मलइका ३५ वर्षीय रेशम बाठा मगर जंगली बँदेलको आक्रमणबाट घाइते भएका हुन् ।
बुधबार बिहान करिब ३ बजेतिर मकै बारीमा आएका बँदेलका बथान धपाउन गएका उनलाई बँदेलले आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट मगरको ओठ, मुखका साथै हात, खुट्टामा चोट लागेको स्थानीयबासिन्दा प्रेम पुनले बताए ।
बारीको मकै खान आएका बँदेलका बथान धपाउन मगरका साथै अन्य स्थानीय पनि बारीमा पुगेका थिए । बाँके राष्ट्रिय निकुञ्जका बँदेलले मकै खाएर दुःख दिएको पुनको भनाइ छ। घाइते मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्