नेपाल प्रहरीले खुलायो इन्स्पेक्टर र असईको भर्ना
- dainiksamaj
- २०८१ भाद्र २८, शुक्रबार
काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) ३ सय२० जनाको आवेदन माग गरेको छ ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो ।
समावेशी आधारमा मागिएको आवेदनमा ६४ जन प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ ।
Post Views: 109
- यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
- सानिमा बैंकले बाढिपहिरो पीडितलाई गर्यो २५ लाख सहयोग
- धौलागिरि आरोहण गर्न गएका ५ जना रुसी नागरिकको मृत्यु
- वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय
- पुण्य गौतममाथि कुटपिट, आइसियूमा उपचार जारी
- आज साँझदेखि मेलम्चीको पानी उपत्यकामा आउँदै
- भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न पत्राचार
- नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
- मर्मत पछि हेटौँडा–भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा
- प्रभु समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड ७५ लाख सहयोग प्रदान
लोकप्रिय
-
मध्यपुर थिमीमा द जिम फिटनेशको भव्य उद्घाटन
२०८१ आश्विन २१, सोमबार -
बाढी पहिरो नियन्त्रण गर्न ‘भेटिभरको खेती’
२०८१ आश्विन १४, सोमबार -
त्यो नरुने बाचा किन तोड्यौ साथी !
२०८१ आश्विन १९, शनिबार -
लहानका राजेश शारडाले करोडौँ राजश्व छलेको आशंका
२०८१ आश्विन १९, शनिबार -
सुनको मूल्य अहिलेसम्मकै उच्च
२०८१ आश्विन १८, शुक्रबार
प्रतिकृया दिनुहोस्