महिला परराष्ट्र मन्त्रीहरूको सम्मेलनमा सहभागी हुन क्यानडा जाँदै मन्त्री राणा
- dainiksamaj
- २०८१ भाद्र ३०, आईतवार
-
430 Shares
काठमाडौँ । महिला परराष्ट्रमन्त्रीहरूको सम्मलेनमा सहभागी हुन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा क्यानडा जाने भएकी छन् । उनी सोमबार क्यानडा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स) को बैठक हुँदैछ । बैठकमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विश्वभरका २० जना महिला पराष्ट्रमन्त्रीहरूको सहभागिता हुँदैछ ।
उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानेछिन् । परराष्ट्रमन्त्री देउवा असोज ४ गते न्यूयोर्क जाने कार्यतालिका रहेको छ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्