प्रधानमन्त्री ओली आज अमेरिकाको न्युयोर्क जाँदै

प्रधानमन्त्री ओली आज अमेरिकाको न्युयोर्क जाँदै

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका जाने भएका छन् न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेकोसंयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएकाछन्  

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको  महासभाको यस वर्षको साधारण बहसकोही पनि पछाडि नछोडिनेः वर्तमान भावी पुस्ताका लागि शान्ति, दिगो विकास मानवमर्यादाको विकासका लागि मिलेर काम गर्नेविषय रहेको  

प्रधानमन्त्री ओली असोज गते महासभाको साधारण बहसको उद्घाटनसत्र असोज गते अमेरिकाका राष्ट्रपति जो बाइडेनलेआयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्  न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबलसमन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको   साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्नअस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक एन्टिमाइक्रोबियलप्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधनगर्नेछन् 

 प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकारविष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन्  प्रधानमन्त्री ओली असोज १४ गतेस्वदेश फर्कनेछन् 

लोकप्रिय