दसैँका लागि अग्रिम टिकट असोज १२ देखि खुलाउने तयारी
- dainiksamaj
- २०८१ आश्विन ९, बुधबार
-
420 Shares
काठमाडौं । दसैँमा घर फर्किने यात्रुहरुको लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीको संयुक्त बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारीका अनुसार शनिबार देखि अग्रिम टिकट बुकिङ खुल्ने बताए । काठमाडौं उपत्यकाबाट दसैँका लागि घर फर्किने यात्रुले अग्रिम टिकट काट्न सक्छन् ।
बैठकले अनलाइन प्लेटफर्ममार्फत अग्रिम टिकट काट्ने व्यवस्था व्यवसायीहरूले गर्नुपर्ने निर्णय गरेको छ । यस्तै, असोज १७ देखि कात्तिक १ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनलाई निषेध गरिएको छ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्