नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण
- dainiksamaj
- २०८१ आश्विन २३, बुधबार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले उक्त विधेयकको प्रमाणीकरण गरेको उपसचिव अर्चना खड्का अधिकारीले जानकारी दिइन् ।
संघीय दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि उक्त विधेयक पेश भएको थियो । पेश भएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
Post Views: 120
- डिभी भर्ने समय थप दुई दिन थपियो
- उपत्यकाका विभिन्न स्थानमा सामान्य देखि मध्यम बर्षा
- हङकङ सिक्सेस्ः क्वाटरफाइनलमा श्रीलंकासँग नेपाल पराजित
- आजदेखि नेपाल संवत् ११४५ सुरु, विभिन्न कार्यक्रम गरी मनाइँदै
- हङकङ सिक्सेसः अष्ट्रेलियामाथि नेपालको शानदार जित
- स्पेनमा बाढीले वितण्डाः मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो
- हङकङ सिक्सेसः नेपालले भोलि अष्ट्रेलिया र त्यसपछि श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने
- हङकङ सिक्सेसः ३ पटकको च्याम्पियन इंग्ल्याण्डमाथि नेपालको सनसनी पूर्ण जित
- देशैभर तिहारको झिलिमिली
- तिहारमा बिजुलीको समस्या हुंदैन, जति बाले पनि हुन्छ – कुलमान घिसिङ
लोकप्रिय
-
सरकार विरुद्ध भईरहेको षड्यन्त्रको प्रतिकार गर्न नेता मल्लको आह्वान
२०८१ कार्तिक १०, शनिबार -
भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिकालेनै आनाकानी गरेको मन्त्री थापाको आरोप
२०८१ कार्तिक ११, आईतवार -
तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
२०८१ कार्तिक ११, आईतवार -
साफ महिला च्याम्पियनसिपः नेपाल र भारत खेल्दै
२०८१ कार्तिक ११, आईतवार -
काठमाडौं महानगरले गर्यो उपविजेता टोलीलाई २५ लाख सहित सम्मान
२०८१ कार्तिक १५, बिहीबार
प्रतिकृया दिनुहोस्