आजदेखि खुल्दै सरकारी कार्यालयहरु

आजदेखि खुल्दै सरकारी कार्यालयहरु

काठमाडौं । बडादशैँको बिदा सकिएसँगै मंगलबारदेखि कार्यालय खुल्दैछन् । बडादशैँको अवसरमा सरकारले फूलपातीदेखि द्वादशीसम्म बिदादिएको थियो ।

बिदा सकिए पनि मान्यजनको हातबाट टीका लगाउने क्रम पूर्णिमासम्म नै चल्छ । पूर्णिमा कात्तिक १ गते परेको छ । 

मंगलबारदेखि कार्यालय खुल्ने भएपछि थातथलोबाट कर्मथलो फर्किनेको लर्को लागेको छ । सवारीसाधनमा यात्रुको घुइँचो बढेको छ ।

लोकप्रिय