पक्राउ पछि पोखरा पुर्‍याइयो रवि लामिछानेलाई

पक्राउ पछि पोखरा पुर्‍याइयो रवि लामिछानेलाई

काठमाडौं सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रविलामिछानेलाई पोखरा पुर्याईएको छ।

अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति पाएसँगै शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरेर प्रहरीले लामिछानेलाई सडकमार्गहुँर्द राति नै पोखरा लगेको हो

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेको प्रहरीलेजनाएको  शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार मात्रै उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको

लोकप्रिय