आइएमएफको बैठकमा भाग लिन अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान
- dainiksamaj
- २०८१ कार्तिक ६, मंगलवार
-
500 Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन पौडेल गएराति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका हुन् ।
वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । उनी कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्