हङकङ सिक्सेसः नेपालले भोलि अष्ट्रेलिया र त्यसपछि श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने
- dainiksamaj
- २०८१ कार्तिक १६, शुक्रबार
-
340 Shares
काठमाडौँ । एक खेल खेल्न बाँकी रहँदै नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा पुगेको छ । पहिलो खेलमा इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको नेपाल आफ्नो समूहको अर्को टोली अष्ट्रेलियाले इङ्ल्याण्डलाई ३४ रनले पराजित गरेसँगै एक खेलअगाडि नै क्वार्टरफाइनल पुगेको हो ।
इङ्ल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ । सन्दीप जोराको कप्तानीमा रहेको नेपालले समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग भोलि (शनिवार) विहान खेल्नेछ । भोलि (शनिवार) दिउँसो हुने क्वार्टरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्नेछ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्