सन्दीपको गीत ‘आउ फर्केर’ सार्वजनिक
- dainiksamaj
- २०८१ मंसिर १, शनिबार
-
160 Shares
काठमाडौँ । क्रिकेटरमा सन्दीप लामिछाने आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै युट्युव च्यानलमार्फत लामिछानेले आउ फर्केर बोलकोगीत सार्वजनिक गरेका हुन् ।
गीत सन्दीप आफैँ र रोन्जाइले मिलेर लेखेका हुन् लामिछानेले सङ्गीतलाई आफ्नो दोस्रो सौखको क्षेत्र बताउने गरेका छन् ।
यसअघि उनको स्वरमा उदास थियो मेरो मन, समर्पित लगायतको गीत सार्वजनिक गरेका थिए ।
- नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य
- उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा
- नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा
- बुढानीलकण्ठ–३ का सुबास सापकोटाले दिए स्वदेशमै उद्यम गर्ने सन्देश
- किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
- लाजिम्पाटमा अत्याधुनिक स्किन क्लिनिक सञ्चालन, सौन्दर्यदेखि सर्जरीसम्म एकै ठाउँमा उपचार
- चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू परिवर्तनले पार्ने प्रभाव र सचेतना कार्यक्रम
- सुकुम्बासीमाथिको सत्ताको डोजर ‘क्लिन-अप’ होइन:यो वर्गीय सफाया हो !
- आज विज्ञापन रोकियो, भोलि के आवाज पनि रोकिन्छ?
- न्याय कि राजनीति? नेपालको न्याय प्रणालीमाथि विश्वास किन कमजोर हुँदैछ
लोकप्रिय
-
उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा
२०८३ जेष्ठ २१, बिहीबार -
नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य
२०८३ जेष्ठ २२, शुक्रबार


प्रतिकृया दिनुहोस्