प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
- dainiksamaj
- २०८१ मंसिर ८, शनिबार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । शनिबार उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबकुमार्फत बुबालाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको समेत प्रधानमन्त्री ओलीले भनेका छन् ।
Post Views: 74
- विराटनगर किंग्सलाई कर्णालीले ७ रनले हरायो
- कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्दै विराटनगर किंग्स
- सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी तिन वटै खेलमा पराजित
- सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्दै लुम्बिनी
- लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक
- एनपिएलमा कर्णालीको पहिलो जित, चितवनलाई ६ विकेटले हरायो
- चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य
- सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित
- विरुवा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै
लोकप्रिय
-
जनकपुरको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स माथि सानदार जित
२०८१ मंसिर २०, बिहीबार -
फेदीखोलाको बाँगेफड्के स्वास्थ्य चौकीको नयाँ भवनको उद्घाटन
२०८१ मंसिर १४, शुक्रबार -
कालीगण्डकी खेलकुद महोत्सव सम्पन्न
२०८१ मंसिर १७, सोमबार -
कर्णाली विरुद्ध जनकपुरको सानदार जित, लगातार दोस्रो जित सहित शिर्ष स्थानमा
२०८१ मंसिर १७, सोमबार -
लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक
२०८१ मंसिर २१, शुक्रबार
प्रतिकृया दिनुहोस्