काठमाडौ १६ मा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित
काठमाडौ । हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।
रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् । यो वडामा यसअघि कांग्रेसले जितेको थियो । जहाँ अहिले कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाए ।


प्रतिकृया दिनुहोस्