गण्डकी प्रदेशको हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय

गण्डकी प्रदेशको हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय

पोखरा गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको  मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २१गते दिउँसो बजे संसद बैठक डाक्न प्रदेश प्रमुसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो

गण्डकी सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय भएकोजानकारी दिए उनले भने, ‘मन्त्रिपरिषद् बैठकले माघ २१ गते दिउँसो बजे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको , आजसिफारिसको पत्र प्रदेश प्रमुखकहाँ पठाउँछौँ

प्रदेश सभाको बर्खे अधिवेशन गत असोज गते अन्त्य भएको थियो । अहिले प्रदेश सभाका विषयगत समितिमा दुई विधेयक छलफलमाछन्  

लोकप्रिय