खुल्यो फेसबुकको वेबसाइ
- dainiksamaj
- २०८१ फाल्गुन १५, बिहीबार
-
440 Shares
काठमाडौं ।आज बिहान साढे ८ बजेतिर फेसबुकको वेबसाइट खुलेको छ । डाउन डिटेक्टरका अनुसार फेसबुकमा गएराति ११ बजेदेखि नै प्रयोगकर्ताले समस्या आएको रिपोर्ट गरेका थिए । बिहीबार बिहान ८ बजेदेखि समस्या भएको भनेर रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या ११ हजार पुगेको थियो ।
ब्राउजुरमा फेसबुकको वेबसाइट खोल्न खोज्दा सन्देश डिस्प्लेमा समस्या देखिएको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको भएको थियो । तर अहिले भने फेसबुक खुलिरहेको छ । के समस्याले नखुल्ने भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
- मार्वलस र रेडियन्ट सेमिफाइनलमा
- डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था
- राज्य आफैँ ‘सफ्टवेयर डेभलपर’ बन्दा जोखिम
- बैंकिङ निर्णयमा फौजदारीकरण नगर्न सिबिफिनको आग्रह
- नाडा अटो शोमा Sierra.ev: भव्य सार्वजनिक हुँदै
- तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
- सुकेधारा स्थित ‘एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
- टाटा कार्निभलको चौथो संस्करण, पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने
- सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमको सुरुवात, रोल्पाका बाढी पहिरो पीडितलाई एक लाख सहयोग
- जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
लोकप्रिय
-
मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
२०८३ श्रावण ३०, शनिबार -
जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
२०८३ श्रावण ३१, आईतवार -
गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
२०८३ श्रावण २८, बिहीबार


प्रतिकृया दिनुहोस्