एमाले नेता लालबाबु पण्डितकी श्रीमती महतको निधन
- dainiksamaj
- २०८२ जेष्ठ १५, बिहीबार
-
110 Shares
काठमाडौं । नेकपा एमाले नेता लालबाबु पण्डितकी श्रीमती बिमला महतको निधन भएको छ ।
उनको गएराति निधन भएको पण्डितले जानकारी दिएका छन् । विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन् ।विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो ।
- ब्रुकलिन कलेजद्वारा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न
- के तेज शमशेर राणा वीरगञ्जको नयाँ राजनीतिक ब्रान्ड बन्न सक्छन्?
- नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य
- उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा
- नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा
- बुढानीलकण्ठ–३ का सुबास सापकोटाले दिए स्वदेशमै उद्यम गर्ने सन्देश
- किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
- लाजिम्पाटमा अत्याधुनिक स्किन क्लिनिक सञ्चालन, सौन्दर्यदेखि सर्जरीसम्म एकै ठाउँमा उपचार
- चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू परिवर्तनले पार्ने प्रभाव र सचेतना कार्यक्रम
- सुकुम्बासीमाथिको सत्ताको डोजर ‘क्लिन-अप’ होइन:यो वर्गीय सफाया हो !
लोकप्रिय
-
ब्रुकलिन कलेजद्वारा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न
२०८३ असार ४, बिहीबार


प्रतिकृया दिनुहोस्