ग्वार्को ओभरपास उद्घाटन
- dainiksamaj
- २०८२ असार ६, शुक्रबार
-
190 Shares
काठमाडौं । लललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीद्दारा उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको हातबाट उद्घाटन गरेका हुन् ।
उक्त्त परियोजना दुई वर्षभित्र गरिसक्नुपर्नेमा पटक पटक म्याद थप गरी पुरा गर्नको लागि चार वर्ष लागेको थियो ।
प्रधानमन्त्री ओलीले विकासको गतिलाई सरकारले चौतर्फी ढंगबाट अगाडि बढाउँदै आइरहेको बताएका छन् । अब देश दुर्गमबाट सुगममा परिवर्तन भईरहेको बताए ।
- के तेज शमशेर राणा वीरगञ्जको नयाँ राजनीतिक ब्रान्ड बन्न सक्छन्?
- नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य
- उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा
- नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा
- बुढानीलकण्ठ–३ का सुबास सापकोटाले दिए स्वदेशमै उद्यम गर्ने सन्देश
- किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
- लाजिम्पाटमा अत्याधुनिक स्किन क्लिनिक सञ्चालन, सौन्दर्यदेखि सर्जरीसम्म एकै ठाउँमा उपचार
- चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू परिवर्तनले पार्ने प्रभाव र सचेतना कार्यक्रम
- सुकुम्बासीमाथिको सत्ताको डोजर ‘क्लिन-अप’ होइन:यो वर्गीय सफाया हो !
- आज विज्ञापन रोकियो, भोलि के आवाज पनि रोकिन्छ?
लोकप्रिय
-
के तेज शमशेर राणा वीरगञ्जको नयाँ राजनीतिक ब्रान्ड बन्न सक्छन्?
२०८३ जेष्ठ २५, सोमबार -
उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा
२०८३ जेष्ठ २१, बिहीबार -
नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य
२०८३ जेष्ठ २२, शुक्रबार


प्रतिकृया दिनुहोस्