एसईईको नतिजा सार्वजनिक हुँदै
काठमाडौं । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । शुक्रबार अर्थात् (आज) बसेको परीक्षा बोर्डको बैठकले साँझ ६ बजेसम्म (एसईई) परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ ।
यस वर्ष नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्म ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।


प्रतिकृया दिनुहोस्